
फेरि एक्कासी आयो यस्तो डरलाग्दो सुचना भुकम्पको धक्का?
जापानको कागोशिमा प्रान्तमा बिहीबार ६।० म्याग्निच्युडको भूकम्प गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।स्थानीय समयानुसार बिहीबार बिहान ११ः०५ बजे भूकम्प गएको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
यसको केन्द्रविन्दु २९।४ डिग्री उत्तर अक्षांश र २० किलोमिटर गहिराईमा १२९।४ डिग्री पूर्व देशान्तरमा रहेको थियो । यस शक्तिशाली भूकम्पपछि अहिलेसम्म सुनामीको चेतावनी भने जारी गरिएको छैन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****